Thursday, October 16, 2014

विश्वका धनीहरुको सूचीमा पर्न सफल एकमात्र नेपाली उद्योगपति विनोद चौधरीका छोरा निर्वाण चौधरी र निर्वाणकी पत्नी स्वस्ती मित्तलबीच सम्बन्ध बिच्छेद |

विश्वका धनीहरुको सूचीमा पर्न सफल एकमात्र नेपाली उद्योगपति विनोद चौधरीका छोरा निर्वाण चौधरी र ४ वर्ष अघि विवाह भएको निर्वाणकी पत्नी स्वस्ती मित्तलबीच गत भदौको पहिलो साता कानुनी रुपमै सम्बन्ध बिच्छेद भएको छ । स्वस्ती बेलायतका भारतीय लक्ष्मी मित्तलका परिवारका अशोक मित्तलकी छोरी हुन् ।

भारतका प्रम मोदी द्वारा "स्वच्छ भारत अभियानका निम्ति ९ जना राष्ट्रिय ब्यक्तित्वलाइ मनोनयन जस मध्ये अनिल अम्वानी र टेनिस खेलाडी सानीया मिर्जालाइ मनोनय भएका छन् |


भारतका प्रम मोदीले आफ्नो अभियान स्वच्छ भारत अभियानका निम्ति ९ जना राष्ट्रिय ब्यक्तित्वलाइ मनोनयन गरेका थिए । यी ९ मध्ये अनिल अम्वानी एक थिए ।
अनिल अम्बानीले स्वच्छ भारतका लागि टेनिस खेलाडी सानीया मिर्जालाइ मनोनयन गरेका छन् ।
अनि सानीया मिर्जाले स्वच्छ भारतका लागि शाहरुख खानसमेत ८ जनालाइ मनोनयन गरेकी छिन् ।
शाहरुख खानः फिल्म नायक
दीपिका पल्लीकल: स्क्वॉश खिलाड़ी, क्रिकेटर दिनेश कार्तिक की मंगेतर
सोमदेव वर्मन: देश के शीर्ष टेनिस खिलाड़ियों में से एक
रितेश देशमुख: बॉलीवुड अभिनेता
साजिद खान: फिल्ममेकर
केटी रामाराव: तेलंगाना के मंत्री, TRS नेता
पीवी सिंधू: युवा बैडमिंटन खिलाड़ी
अभिनव बिंद्रा: शूटिंग चैंपियन, ओलंपिक पदक विजेता
मोदीले आफुले मनोनयन गरेका सबै ९ जनालाइ प्रत्येकले अरु ८/९ जना मनोनयन गर्न अनुरोध गरेबमोजिम सबैले यसरी नोमिनेसन गर्दैछन् । यसरी प्रत्येक तह मनोनयन हुनेले थप ८ जना मोननयन गर्दै जाने र गाउँवडा सम्म फैलिएर मुलुकभरि अभियानले आन्दोलनको रुप लिनेछ ।


Thursday, October 2, 2014

The story of struggles in LIFE

आरोहणगुरुकुलको मेरुदण्ड भई ३० बर्षदेखि स्वदेशी रङ्गमञ्चक्षेत्रको उठानमा समर्पित निशा शर्माज्यूले कथा स्वदेशीको दशौं संस्करणमा आफ्नो कथा र जीवनका तीतामीठा अनुभव सहभागिमाझ बाँड्नुभयो।
समस्त सहभागि स्वदेशीमित्र, क्याफे चीनो परिवार, कार्यक्रम संयोजक निरजज्यू र प्रतीकज्यू, दृश्य कैद गर्नुहुने दिबेशज्यू एवं कार्यक्रम सञ्चालिका प्रार्थनाज्यू बिना कार्यक्रम संभब हुनेथिएन।
Here's effort to bringing experiences of living life to young minds is appreciated. Hoping that with practice youths will lead a peaceful & prosperous life.  

Blood Donation organized by United Social Development(USD), Nepal

While about 38% of the population qualifies to give blood, according to Red Cross less then 10% are actually donating. Numbers are even lower in the rest of the world, with some countries relying mostly on blood from people that ask money for their gesture.Because of the constant need of blood and the fact that supply can be at alarming low levels more often then not, blood collecting organisations are trying to reach as many possible donors they can.