Thursday, October 16, 2014

विश्वका धनीहरुको सूचीमा पर्न सफल एकमात्र नेपाली उद्योगपति विनोद चौधरीका छोरा निर्वाण चौधरी र निर्वाणकी पत्नी स्वस्ती मित्तलबीच सम्बन्ध बिच्छेद |

विश्वका धनीहरुको सूचीमा पर्न सफल एकमात्र नेपाली उद्योगपति विनोद चौधरीका छोरा निर्वाण चौधरी र ४ वर्ष अघि विवाह भएको निर्वाणकी पत्नी स्वस्ती मित्तलबीच गत भदौको पहिलो साता कानुनी रुपमै सम्बन्ध बिच्छेद भएको छ । स्वस्ती बेलायतका भारतीय लक्ष्मी मित्तलका परिवारका अशोक मित्तलकी छोरी हुन् ।

No comments:

Post a Comment