Thursday, October 2, 2014

The story of struggles in LIFE

आरोहणगुरुकुलको मेरुदण्ड भई ३० बर्षदेखि स्वदेशी रङ्गमञ्चक्षेत्रको उठानमा समर्पित निशा शर्माज्यूले कथा स्वदेशीको दशौं संस्करणमा आफ्नो कथा र जीवनका तीतामीठा अनुभव सहभागिमाझ बाँड्नुभयो।
समस्त सहभागि स्वदेशीमित्र, क्याफे चीनो परिवार, कार्यक्रम संयोजक निरजज्यू र प्रतीकज्यू, दृश्य कैद गर्नुहुने दिबेशज्यू एवं कार्यक्रम सञ्चालिका प्रार्थनाज्यू बिना कार्यक्रम संभब हुनेथिएन।
Here's effort to bringing experiences of living life to young minds is appreciated. Hoping that with practice youths will lead a peaceful & prosperous life.  

No comments:

Post a Comment